सामाजिक र आर्थिक रूपान्तरणबिना राजनीतिक परिवर्तन दिगो हुँदैन : उपेन्द्र यादव
ratopati.com · Mon Sep 21 12:24:14 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राजनीतिक परिवर्तनको तुलनामा सामाजिक र आर्थिक रूपान्तरण सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँमा सोमबार डा. रेखा यादव ‘निर्झर’ द्वारा लिखित कथासङ्ग्रह ‘प्रश्न’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)