टेकुको फोहोरमैला सङ्कलन केन्द्र नजिकै आगलागी
ratopati.com · Mon Sep 21 12:15:42 GMT 2026

काठमाडौँ। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै आगलागी भएको छ ।
महानगरपालिकाको फोहोरमैला सङ्कलन केन्द्र नजिकै प्लास्टिक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)