बुटवलका स्कूल बसमा ट्राफिक प्रहरीको छड्के जाँच
lokaantar.com

बुटवल तथा आसपासका क्षेत्रमा सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका स्कूल बसमा ट्राफिक प्रहरीले छड्के चेकजाँच गरेको छ ।
सिट संख्याभन्दा बढी विद्यार्थीलाई उभ्याएर ल्याउने गरिएको गुनासो बढेपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय, बुटवलले अनुगमन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)