केपी ओली कप क्रिकेट : काठमाडौं र हटौँडा विजयी
baahrakhari.com · Sun Apr 06 18:07:25 GMT 2025
काठमाडौं । पोखरामा सञ्चालन भइरहेको ‘दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुला क्लबस्तरीय पुरुष क्रिकेट प्रतियोगिता’को आइतबारको खेलमा काठमाडौं र हटौँडा विजयी भएका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी उक्त प्रतियोगिताको समूह ‘ए’मा रहेको सीइसी काठमाडौं दुई खेलमा जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । स्याङ्जासँगको खेलमा काठमाडौंले जितका लागि पाएको १२७ रनको लक्ष्य १४ ओभरको पहिलो बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)