त्रिपुरेश्वर घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
nagariknews.nagariknetwork.com · Mon Sep 21 12:15:59 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाबारे छानबिन गर्न पाँच दिनको समयसीमा दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)