केपी ओलीको नेतृत्वमा एमाले असफल भएको घामझैँ छर्लङ्ग छः राजेन्द्र राई
makalukhabar.com · Mon Sep 21 12:29:17 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले असफल भएको दाबी गरेका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले एमालेको वर्तमान अवस्था र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारण जनताले नै प्रस्ट रूपमा देखिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)