ओलीले बैठकमा पेश गर्न नदिएको कर्ण थापाको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
nepalpress.com · Mon Sep 21 12:27:07 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले केन्द्रीय कमिटी बैठकमा आफ्नो बेग्लै प्रस्ताव लगेका छन्।
आजबाट सुरु भएको बैठकमा नेता थापाले २६ पेज लामो आफ्नो मत लगेका हुन्। यद्यपि, अध्यक्ष केपी ओलीले थापाको प्रतिवेदन बैठकमा पेश गर्न दिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)