टेक्ससस्थित एक स्टोरमा गोली प्रहार, तीन जनाको मृत्यु
ratopati.com · Mon Aug 11 21:35:00 GMT 2025

काठमाडौँ । सोमबार दिउँसो अस्टिनस्थित टार्गेट स्टोरको पार्किङ क्षेत्रमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।
अस्टिन प्रहरी प्रमुख लिसा डेविसका अनुसार दिउँसो करिब २स्१५ बजे घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। पार्किङ क्षेत्रमा गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको र तेस्रो घाइतेलाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)