झन् स्तरीय बनेर आयो भाटभटेनीको टंगाल स्टोर, आरओएनबी र साओमीका स्टोर पनि
ratopati.com · Mon Sep 21 12:30:41 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनका बेला आगलागी भएर क्षतिग्रस्त बनेको टंगालस्थित भाटभटेनीको स्टोर आकर्षक डिजाइनसहित सोमबारदेखि पुनःसञ्चालनमा आएको छ ।
साजसज्जासहित पहिलेभन्दा ठुलो क्षेत्रफलमा सञ्चालनमा आएको भाटभटेनीमा अन्डरग्राउन्ड पार्किङ सुविधा उपलब्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)