देउवा समूहको कास्की संयोजकमा ऋषि काफ्ले
ratopati.com · Mon Sep 21 12:32:31 GMT 2026

पोखरा। नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा समूह)ले कास्की जिल्लाको संयोजकमा ऋषि काफ्लेलाई चयन गरेको छ ।
संस्थापन र इतर पक्ष छुट्टाछुट्टै महाधिवेशनमा जुटेका छन् । संस्थापन पक्षले असोज १६ गतेबाट केन्द्रीय महाधिवेशन गर्दैछ । यसका लागि वडा समितिको अधिवेशन अन्तिम चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)