मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सितगंगा : प्रकृतिको काखमा लुकेको आर्थिक सम्भावना

ratopati.com · Mon Sep 21 12:33:53 GMT 2026

नक्सामा हेर्दा सितगंगा नगरपालिका जति ठुलो देखिन्छ, यथार्थमा त्यति नै जटिल छ। ६१०.४३ वर्ग किलोमिटर क्षेत्रफल भएको यो नेपालकै सबैभन्दा ठुलो नगरपालिका हो । तर आकारको यो विशालताले सधैँ सहजता ल्याएको छैन।

बरु, यसैले सितगंगाको भूगोललाई एउटा विरोधाभास चरित्र दिएको छ : फराकिलो भूमि, तर साँघुरो अवसर; ठुलो क्षेत्रफल, तर छरिएको बस्ती। यही विरोधाभासभित्र लुकेको छ केन्द्रीय प्रश्न- जब भूगोलले साथ छाड्छ, प्रकृतिले के दिन्छ?

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)