कारोबार स्थगित भएपछि सेबोनले गठन गर्यो अध्ययन टोली, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन
corporatenepal.com · Mon Sep 21 12:16:13 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा प्राविधिक समस्या आएर धितोपत्र कारोबार स्थगित भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै बोर्डले यस घटनाको छानबिन गर्न अध्ययन टोली गठन गर्नुका साथै असोज १२ गतेभित्र सुधारसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)