राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
ekantipur.com · Mon Sep 21 12:34:02 GMT 2026

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्- 'नेपालको संविधानभन्दा बाहिर गएर कुनै पनि कानुन बनाउन पाइँदैन, मिल्दैन । अहिले बनेको राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक पनि बालबालिकाको हितलाई केन्द्रमा राखेर नै बनाइएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)