विश्वविद्यालयका उपकुलपतिको छनोट प्रक्रिया सुरु, उम्मेदवारको अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
ictsamachar.com

काठमाडौं । रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु भएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अन्तिम सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण प्रक्रिया आइतबारदेखि सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)