ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर एमाले चुनावमा होमिने
setopati.com · Sat Jan 17 18:05:45 GMT 2026

नेकपा एमालेले केपी शर्मा ओलीलाई नै आगामी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावमा होमिने निर्णय गरेको छ।
अध्यक्ष ओली यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन्। गत भदौ २४ अघि पनि उनी नै प्रधानमन्त्री थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)