कांग्रेसको वडा अधिवेशन : जेनजी युवा चुनिए वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधि
ratopati.com · Mon Sep 21 12:39:35 GMT 2026

सुर्खेत। नेपाली कांग्रेसको वडा तहको अधिवेशन सकिएको छ। कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन गरिएको हो । जसमा जेनजी समूहका युवा वडादेखि क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
सुर्खेतका १८ वर्षीय कमल परियार क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। सिम्ता गाउँपालिका–८ डाँडाखालीबाट उनी क्षेत्रीय प्रतिनिधिमा युवातर्फ निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)