मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविमाथि राज्यको अत्याचार, मानव अधिकार आयोगले बाहिर ल्यायो सत्यतथ्य अब के गर्छन्  गृहमन्त्री

barnanmedia.com · Mon Aug 11 21:39:43 GMT 2025

कुनै व्यक्तिमा आरोप लागेमा न्यायिक निरुपण हुन्छ। दोषी भए दण्डसजाय अनि निर्दाेष भए सफाय पाउछ।

रास्वपा सभापति रवि लामिछानेमाथि पनि चारवटा सहकारी ठगीको आरोप छ। उनी सहकारीको सञ्चालक, सदस्य भएर होइन, जिबी राई समूहले खोलेको ग्यालेक्सी टिभीमा प्रबन्ध निर्देशक भएका हैसियतले उनले गरेको खर्चमाथि प्रश्न उठ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)