राससको महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त
barnanmedia.com · Mon Aug 11 21:42:47 GMT 2025

राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)