चालकको आत्मदाह प्रयासपछि जेनजी अभियानको आक्रोश
reportersnepal.com · Mon Sep 21 12:41:37 GMT 2026

काठमाडौँ ।
सडकमा चालकले गरेको आत्मदाह प्रयासको घटनाप्रति ध्यानाकर्षण गराउँदै राष्ट्रिय जेनजी नागरिक अभियानले प्रहरीको नेतृत्वमा गठित छानबिन समिति आफूहरूलाई अस्वीकार्य रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)