नेपाल लाइभ समाचार [२०७८ पुस ५]
nepallive.com · Mon Dec 20 17:00:00 GMT 2021
१. युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड, त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरेर समाधान गरिने शिक्षामन्त्री पौडेलको दाबी । (त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्री)
२. प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित, सरकारले एमालेसँग वार्ता नै गर्न नचाहेको एमालेको दाबी । ( राष्ट्रिय सभाको बैठक स्थगित)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)