सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा ६०० परिवार जोखिममा
nagariknews.nagariknetwork.com · Mon Sep 21 12:28:27 GMT 2026

सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्।
नदी नियन्त्रणका लागि बनाइएका आधाभन्दा बढी स्पर भत्किएपछि बस्ती नै सखाप हुने त्रासले कतिपय स्थानीय थातथलो छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)