मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरूवा बन्दुक बरामद

khabarhub.com · Mon Sep 21 12:42:18 GMT 2026

दैलेख – नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)