अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
nepallive.com · Mon Sep 21 12:50:49 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा अरूलाई क्षति पुर्याउन सक्ने अवस्था रहेको वस्तुनिष्ठ रूपमा देखिएमा मात्रै आवश्यकताअनुसार हत्कडी लगाउन सकिने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)