झापामा जेनजी घाइतेको अनसन तोडाउने प्रयास, राखे माग पूरा हुनुपर्ने अडान
nepalpress.com · Mon Sep 21 12:46:53 GMT 2026

विराटनगर । झापाको विर्तामोडमा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारको अनसन तोडाउन पुगेका सरकारी प्रतिनिधि र मानवअधिकारकर्मीहरुलाई माग पूरा नभएसम्म उनले अनसन नतोड्ने बताएका छन् ।
बिर्तामोडमा मानवअधिकार सञ्जाल झापाको अगुवाइमा भएको छलफलपछि सरकारी प्रतिनिधि र मानवअधिकारकर्मीको टोलीले अनसन स्थल पुगेर दनुवारलाई भेटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)