काठमाडौंको टेकुमा प्लास्टिक गोदाममा आगलागी
nepalsamaya.com · Mon Sep 21 12:52:26 GMT 2026

काठमाडौं। काठमाडौंको टेकु क्षेत्रमा रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ। आगो नियन्त्रणमा लिन दमकल तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।
आगो नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)