सुर्खेतमा अथरको १६औँ एक्सपेरियन्स सेन्टर, असोज ११ सम्म विशेष अफर
arthadabali.com · Mon Sep 21 12:52:43 GMT 2026

सुर्खेत / अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्क विस्तार गर्दै सुर्खेतमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज ५ गते वीरेन्द्रनगर१२, एअरपाेर्ट चाेक, सुर्खेतमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)