दिउँसै लालटिन बालेर प्रदेश प्रमुख डा. अहिराजले सुरु गरे ‘मधेश मन्थन’ (फोटोफिचर)
khabarhub.com · Fri Mar 26 17:54:49 GMT 2021
जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले दिउँसै लाल्टिन बालेर ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका छन् ।
उनले सांकेतिक रूपमा लाल्टेन बालेर जनकपुरधामका नागरिक समाजका अगुवाहरूसँग भेटघाट गरी ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)