नाइजेरियाली सेनाले कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिए
barnanmedia.com · Mon Aug 11 22:06:32 GMT 2025

नाइजेरियाली सेनाले उत्तर पश्चिमी जम्फारा राज्यमा हवाई र स्थल कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिएको एक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कारबाही गत आइतबार बिहान बुककियुम क्षेत्रमा गरिएको थियो ।
विगत केही वर्षदेखि यस्ता आपराधिक समूहहरूले उत्तर पश्चिम तथा केन्द्रीय नाइजेरियाका गाउँहरूमा आतङ्क मच्चाउँदै आएका छन् । उनीहरूले गाउँहरूमा आक्रमण, अपहरण, लुटपाट र आगजनी गर्ने जस्ता कार्य गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)