पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च
ekantipur.com · Mon Sep 21 13:04:16 GMT 2026

पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च
अदालतले पक्राउ परेकै आधारमा हतकडी नलगाई, जोखिमको अवस्था हेरेर मात्र हतकडी प्रयोग गर्न प्रहरी प्रधान कार्यालयका नाउँमा समेत अन्तरिम आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)