सर्लाही बढ्यो स्यालको आक्रमण, २० दिनमा १० जना मानिस र केही पशु घाइते
lokaantar.com

सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडा क्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हुलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ ।
स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते भएको वडा नम्बर ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)