टेकुको प्लास्टिक उद्योगमा आगलागी
annapurnapost.com · Mon Sep 21 13:00:23 GMT 2026

काठमाडौं : काठमाडौंको टेकुस्थित एक प्लास्टिक गोदाममा आगलागी भएको छ। फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)