भवानी राणाको भगवान शिवप्रति समर्पित सांगीतिक अर्पण ‘शिव ताण्डव’
kalakarmi.com · Mon Sep 21 13:08:16 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ सार्वजनिक भएको छ ।
राणाको प्रस्तुतिमा राणा र सरस्वती खत्रीको स्वर रहेको उक्त स्तोत्रमा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ । पाटनमा आइतबार साँझ आयोजित विशेष समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ‘शिव ताण्डव’ को औपचारिक विमोचन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)