राहदानी छपाइको ठेक्का कानुनसम्मत भन्दै सर्वोच्चबाट सदर, अख्तियारको बिगो दाबीमाथि प्रश्न
clickmandu.com · Mon Sep 21 13:08:54 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले राहदानी विभागले जर्मन कम्पनी ‘भेरिडोस’लाई दिएको पासपोर्ट (राहदानी) छपाइको ठेक्का कानुनसम्मत भएको ठहर गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राहदानी विभागको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको कदमलाई कानुनसम्मत ठहर गरेको हो। भेरिडोसलाई ठेक्का दिने प्रक्रियाविरुद्ध प्रतिस्पर्धामा रहेको फ्रान्सेली कम्पनी ‘आइडिमिया’ले सर्वोच्चमा तीनवटा रिट दायर गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)