एक वर्षमै कसरी पुनः सञ्चालनमा आए तोडफोड र आगजनीमा परेका १० भाटभटेनी स्टोर ?
ekantipur.com · Mon Sep 21 13:07:28 GMT 2026

एक वर्षमै कसरी पुनः सञ्चालनमा आए तोडफोड र आगजनीमा परेका १० भाटभटेनी स्टोर ?
गत वर्ष २४ भदौको तोडफोड र आगजनीले भाटभटेनीका १२ स्टोर ध्वस्त भएका थिए तर रोजगारी जोगाउँदै गरिएको पुनर्निर्माण यात्राले निजी क्षेत्रको दृढता देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)