मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नहोस् सेवाग्राहीलाई सास्ती

gorkhapatraonline.com · Thu Jul 07 00:58:30 GMT 2022

नागरिकलाई सहज सेवा दिनु राज्यको पहिलो दायित्व हो । सहज सेवा कठिन हुँदैछ । पहिले राजधानीस्थित नारायणहिटी दरबारको पश्चिमी परिसर तथा अहिले त्रिपुरेश्वरमा देखिने मानव भीडले नेपालमा राहदानी बनाउने इच्छुक नागरिकको चाप तथा सरकारी संयन्त्रको व्यवस्थापन चुस्ततालाई सङ्केत गरिरहेको छ ।

लोकतान्त्रिक मुलुकमा नागरिकका लागि विशेषतः विदेश भ्रमणका लागि राहदानी प्राप्ति सामान्य नागरिक अधिकार क्षेत्रभित्रै पर्छ । यही सामान्य नागरिक अधिकार प्राप्तिका लागि ठूलै कसरत गर्नुपर्ने यी भीडहरूले औँल्याइरहेका छन् । त्यसभित्रको असजिलो त भन्नै पर्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)