मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाललाई चीन सरकारबाट सहयोग स्वास्थ्य सामग्री

nepalbahas.com · Wed Jun 02 00:32:47 GMT 2021

१९ जेठ, रसुवा । चीन सरकारको सहयोगमा रसुवागढी नाकाबाट नेपाल भित्रिएका एक हजार ५०० थान अक्सिजन सिलिण्डर र पाँच लाख २७ हजार ५०० थान मास्क । स्वास्थ्य सामग्री मंगलबार साँझसम्म काठमाडौँ पु¥याउने बताइएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)