मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

समूह विजेताका रूपमा नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ मा

ekantipur.com · Fri Jun 18 00:45:16 GMT 2021

आम्स्टर्डम — मेम्फिस डिपेले पेनाल्टीबाट गरेको सुरुवाती गोलको मद्दतमा नेदरल्यान्ड्सले अस्ट्रियालाई बिहीबार २–० ले हराएको छ । जितसँगै नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ ।

तस्बिर : रोयटर्स

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)