दिगो सम्पदा र विकासका लागि कार्य योजना तय गर्दै सकियो लुम्बिनी सम्मेलन
setopati.com · Mon Sep 21 13:13:51 GMT 2026

दिगो सम्पदा र विकासका लागि कार्य योजना तय गर्दै बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (यूनेस्को) र विश्व बैंकले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरको बारेमा छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)