भोटेकोशी-त्रिशुली विपदबारे अध्ययन गर्न संसदीय विशेष समिति गठन
ekantipur.com · Mon Sep 21 13:13:32 GMT 2026

भोटेकोशी-त्रिशुली विपदबारे अध्ययन गर्न संसदीय विशेष समिति गठन
'हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति'मा १५ सदस्य रहेका छन् । यो समितिलाई तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने समय दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)