दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै खुलाइने
nepalwatch.com · Mon Sep 21 13:01:33 GMT 2026

काठमाडौं। यातायात व्यवस्था विभागले प्रतिकूल मौसम र विपद्को अवस्थालाई ध्यानमा राखेर मात्रै दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)