पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशित, अबदेखि दीर्घकालीनलाई ३.७५ र अल्पकालीनलाई ५%
clickmandu.com · Mon Sep 21 13:15:33 GMT 2026

काठमाडौं । नेपाल सरकारले सेयर बजारका व्यक्तिगत लगानीकर्ताले भुक्तानी गर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन्स ट्याक्स) घटाएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । सरकारले आर्थिक ऐनमार्फत् बढाए पुँजीगत लाभकरमा उल्लेख्य कटौती गरेको हो ।
यसअघि मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता सस्मित पोखरेलले दीर्घकालीन लगानीकर्तालाई ३.५ प्रतिशत लाभकर लाग्ने निर्णय भएको जानकारी गराएका थिए । तर, राजपत्रमा भने ३.७५ प्रतिशत प्रकाशन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)