मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजमा घरजग्गा कारोबार र कित्ताकाट बढ्यो

ekantipur.com · Thu Oct 26 00:29:45 GMT 2023

काठमाडौँ — चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको हो । कित्ताकाटसमेत अघिल्लो असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट सुस्ताएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)