देउवा पक्षले गण्डकीका ७ जिल्लामा तोक्यो संयोजक
ratopati.com · Mon Sep 21 13:18:24 GMT 2026

पोखरा । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष जिल्लामा सक्रिय भएको छ ।
गण्डकीको बागलुङबाहेक सबै जिल्ला सभापति गगन थापा अर्थात संस्थापन पक्षमा खुलेका छन् । यसअघि विशेष महाधिवेशनमा आधाआधा भएको थियो । विशेषगरी बागलुङ, स्याङ्जा र मनाङलगायत जिल्लाले विशेष महाविधेशनमा असहमति जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)