आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै हेटौँडाका साइकल यात्री लमजुङमा
ratopati.com · Mon Sep 21 13:15:57 GMT 2026

बागमती । साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आइरहेको हिमालय राइडर्स सोसाइटी, हेटौँडाको टोलीले आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ लमजुङको घलेगाउँसम्मको प्रवर्द्धनात्मक यात्रा गरेको छ।
लमजुङ साइक्लिङ सङ्घद्वारा आयोजित प्रथम टुर दी लमजुङ कार्यक्रममा हिमालयन राइडर्स सोसाइटीका तर्फबाट ५० जना साइकल यात्री सहभागी रहेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)