नेशनल लाइफकाे उत्कृष्ट अभिकर्ता सम्मानित, एआई र डिजिटल मार्केटिङको प्रशिक्षण
arthadabali.com · Mon Sep 21 13:14:03 GMT 2026

भैरहवा / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरणसँगै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)