केन्द्रीय सदस्य कर्ण थापाले ल्याएको छुट्टै प्रस्ताव पेस गर्न रोके ओलीले
setopati.com · Mon Sep 21 13:18:40 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य कर्ण थापाले ल्याएको छुट्टै प्रस्ताव बैठकमा पेस गर्न रोकेका छन्।
केन्द्रीय कमिटीको बैठकमा थापाले पार्टीका पदाधिकारीहरूमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पुनःस्थापना गर्नुपर्ने लगायतका प्रस्ताव ल्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)