६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकी जिल्लामा कहिले ?
lokaantar.com

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)