एक्सट्रीमको ऊर्जासँग नेपाली ई–स्पोट्र्सको उडान
annapurnapost.com · Mon Sep 21 13:07:36 GMT 2026

काठमाडौं : नेपालमा सम्पन्न PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि 4Thrives Esports पाकिस्तानको ले जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै 4Thrives Esports ले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेकोहो।
काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका PUBG MobileEsports टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । रोमाञ्चक प्रतिस्पर्धाबीच 4Thrives Esportsले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो। प्रतियोगितामा नेपालको T2K Esports टोलीले दोस्रो स्थान हासिल गर्दा Horaa Esportsले तेस्रो स्थान प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)