एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किब्सको 'गौरवको यात्रा'
annapurnapost.com · Mon Sep 21 13:13:25 GMT 2026
काठमाडौं : एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिगको पहिलो संस्करणकाच्याम्पियन अन्नपूर्ण स्पाइकर किब्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै 'एक्स्ट्रिम गौरवको यात्रा' Champions of Nepal Volleyball League Trophy Tour सम्पन्न गरेको छ।
नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पु¥याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पुर्याइएको हो। अन्नपूर्ण स्पाइकर किब्सले अन्नपूर्ण आधार शिविरसँगै च्याम्पियन ट्रफी पुर्याउँदै ट्रफी टुर सम्पन्न गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)