‘अनुगमनका नाममा वर्षौँको ब्राण्ड ध्वस्त नपारियोस्’
ratopati.com · Mon Sep 21 13:22:20 GMT 2026

पोखरा। चाडबाड नजिकिएसँगै सहरी क्षेत्रमा अनुगमनलाई तीव्रता दिइएको छ। दैनिकजसो उपभोग्य सामग्रीहरूमा प्रशासन र स्थानीय तहको तर्फबाट अनुगमन भइरहेको हो।
तर अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित र आतङ्कित नबनाउन पोखरा उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासनसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)